नेपालीलाई विदेश जाँदा दुई कुरा हेर्न मन लाग्छ–समुन्द्र र रेल । पहिलो त अब नेपालमा कसरी संभव होला तर दोस्रोको सपना हामी देखी रहेका छौं ।

अब जे होस् अध्ययन पूरा गरी दाताको फाइल पुगेको रहेछ । एसियाली विकास बैंक र कोरिया सरकार मध्ये को अगाडि आएर हाम्रो मेट्रो रेल सपना पूरा गर्ने हून् हेरौं ।
No comments:
Post a Comment