फेसबुकले ब्यक्तित्व झल्काउँछ


अचम्म तर खोज गरिएको प्रतिबेदन अनुसार कुनै ब्यक्तिले आफ्नो फेसबुक स्टेटस कस्तो राख्दछ, कस्तो फोटो अपलोड गर्छ भन्ने कुराले त्यो ब्यक्तिका बानी ब्यहोरा समेत पत्ता लाग्दछ । अलिकति बढी चुनौति मन पराउने ब्यक्तिहरुले छिटो छिटो स्टेटस अपडेट गर्ने, फोटोहरु अपलोड गर्ने, नयाँ एप्पलीकेशनहरु प्रयोग गर्ने पाइयो ।
अरु बढी कुरा तलको लिंकमा पढ्न सकिन्छ ।

http://www.thehindu.com/sci-tech/internet/article3643432.