ज्ञानेन्द्र शाहसँग डर किन?



जनताका अधिकारमा लागि मार्ने कि मर्ने आन्दोलन गर्ने माओवादी राजाबाट सामान्य नागरिक भईसकेका ज्ञानेन्द्र शाहसँग किन यतिधेर डराएको होला । बेरोकतोक जहाँ जहिले पुग्न पाउने सामान्य नागरिकको अधिकार पूर्वराजाले पाउनुपर्छ । उनी काविल छन् र जनतालाई विश्वास दिलाउन सक्छन् भने उनले राजनीतिमा स्थान बनाउन पनि सक्लान् तर सधैं आफ्नो कर्तब्य बिमुख हुने नेताहरुले यसलाई ठूलो इस्यु बनाउन जरुरी छैन । नागरिक अनलाइनको समाचार यहाँ छ