अनुराधा पछि पुष्पा



फेरि एक पटक अर्को नेपालीलाई सिएनएन हिरो बनाउने मौका आएको छ । जेलमा भएका मातापितासँग जेल मै बस्न वाध्य बालबालिकालाई जेल बाहिर संसार देखाउने काममा उद्यत यी युवा नेपाली बालबालिका मै आफ्नो संसार देख्छिन् ।

हुन पनि विभिन्न अपराधमा जेल बसेका बाबुआमासँग बस्नु पर्ने गरी ति अवोध बालबालिकाले केही अपराध त गरेका छैनन् नि ! निस्वार्थ सेवा भावनाले बालबालिकालाई पढाई र उनीहरुका अधिकार प्रदान गर्ने मानवीय कार्यमा लागेकी पुष्पा बस्नेतलाई यस पालिको सिएनएन हिरो बनाऔं ।

भोट गर्नलाई यहाँ क्लिक गरौं

Photo Courtesy CNN