जीवनका बारेमा भनिएका केही बिचारहरु


जीवनका बारेमा भनिएका केही बिचारहरु

कसैलाई माया गरेर माया नपाउनु दुखद हो, तर यो भन्दा पनि दुखद आफूले माया गरेको ब्यक्तिलाई डराएर आफ्नो भावना त्यो ब्यक्तिसम्म पु¥याउन नसक्नु हो ।

उत्तम साथी त्यही हो जो सँग तपाँइ एक शब्द पनि नबोली सँगै बस्दा पनि सबैभन्दा राम्रो बार्तालाप भएको अनूभुती होस् ।

यो सत्य हो कि केही हराए पछि नै त्यसको महत्व थाहा हुन्छ र अर्को सत्य यो पनि हो कि केही पाए पछि मात्रै हामी के गुमाइरहेका थियौं भन्ने थाहा हुन्छ ।

खुसी ब्यक्ति त्यो होइन जो सँग सब उत्कृष्ट सामान छन् तर त्यो हो जसले जीवनमा आउने क्षणहरुलाई उत्कृष्ट बनाएर अघि बढ्छन् ।

 अन्तमा कति सास लिइयो भन्ने नापजाँच भन्दा कति पलहरुमा सास जाला जस्तो भयो भन्ने कुरो महत्वपूर्ण छ ।

जीवनले रुनु पर्ने सय क्षण दिंदा तपाईं हाँस्नु पर्ने हजार कारण देखाइदिनुस् ।