फेरी पनि लाेप्पा

सम्भिधन सभाको चुनावले अव देशमा शान्ती ल्याउला भन्ने अाशमा बसेका म जस्ता धेरै नेपालीलाई फेरी एक पटक लोप्पा ख्वाउने काम भएको छ... जनअान्दोलन २ को सपना साकार बनाउनु  भन्दा अाफ्नो अडान लिएर जनतालाई फेरी एक पटक गु बनाउने काम भयो . अब यसको बिरोध गर्नु र् नयाँ सपना बुन्नू बाहेक अरु बिकल्प हामीसँग छैन त्यसैले अब फेरी एक पटक जनता जागने बेला भयो